६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक माघ ३ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै