२० असार २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी छ : सभापति देउवा

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन् । सोमबार गृहजिल्ला आएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक