काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न काँग्रेसका शीर्ष नेताको बैठक आज बस्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको