२ असार २०८१, शनिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको हो । यही आज पुस ३ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने