४ जेष्ठ २०८१, शुक्रबार

Tag: ट्रयाक्टर दुर्घटना

ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।