१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको दावी गरेका छन् । भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले विमानस्थलमा पत्रकारहरुसँग बोल्दै एमालेको नवौं महाधिवेशनपछि अहंकारी