२५ असार २०८२, बुधबार

Tag: झलनाथ खनाल

एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउने : झलनाथ खनाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन अनुरोध गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई