६ बैशाख २०८१, बिहिबार

Tag: झलनाथ खनाल

मुक्त कमैयाको गुनासो : हामी सबैलाई सहयोग गर्छौँ, हाम्रा लागि कसले गर्ने ?

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिए । शिविरमा रहेको सार्वजनिक भवनमा उनीलगायत अन्य स्थानीयवासी खाना पकाउन व्यस्त थिए । उनले पकाएको खान भोजभतेरका लागि भने होइन । चन्द्रासँगै थुप्रै महिला