४ बैशाख २०८१, मंगलबार

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि प्रचण्ड, नेपाल र खनालबीच छलफल


झलनाथ खनाल र माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालवीच एमसीसीबारे सिंहदरबारमा छलफल भएको छ ।

प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि प्रचण्ड, नेपाल र खनाल छलफलमा जुटेका हुन् । एक नेताका अनुसार उनीहरुबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !