१८ बैशाख २०८१, मंगलबार

Tag: छानबिन

राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्नुपर्छ : मन्त्री आङ्बो

काठमाडौँ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका आङ्बोले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा