चितवन, असोज १३ । चितवन जिल्लामा थप ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ४२ जनासहित थप ५६ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा असोज १३