८ बैशाख २०८१, शनिबार

चितवनका एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि


चितवन

चितवन, भदौ १९ । चितवनका एकैदिन ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा हिजो बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ ।चितवनका १७ जनासहित १८ जनामा कोरोना संक्रमण पुष्टि चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टियो पनि पढ्नुहोस्

चितवनका ५७ जनासहित थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका १७ जनासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !