६ फाल्गुन २०८२, बुधबार

Tag: कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुने संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १००१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो