संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २२ । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । संसद सचिवालयका अनुसार लेखा समितिका सचिवसमेत