काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक भोलि शुक्रबार बिहान ११ बजे बोलाइएको हो । भट्टराईका अनुसार प्रधानमन्त्री