५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानन्यायाधीशको प्रश्न- आफूले विश्वासको मत नपाएपछि ओलीले अरुलाई सरकार बनाउन दिंदा हुँदैनथ्यो ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भन्दै प्रश्न गरेका छन् । अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरुलाई दिने दायित्व किन निर्वाह नगरेको