५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ओली र माधव नेपाल पक्षबीच १० बुँदे सहमति

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । दुबै पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ सहमति जुटाएको हो । यता नेकपा एमाले नेता बामदेव गौतमले आफू कुन पक्षमा