८ बैशाख २०८१, शनिबार

ओलीले स्पष्टीकरण सोधेपछि भीम रावलले दिए कडा प्रतिक्रिया


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने बताएका छन्। रावलले स्पष्टीकरण आफूहरुले होइन, ओलीले दिनुपर्ने बताए । रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? भन्दै प्रश्न समेत रहेका छन्।

पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !