ओलीले भने- एक-दुई पात पहिलो भएर खस्दैमा रुखलाई फरक पर्दैन
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गराएर नेकपा (एकीकृत समाजवादी) खोलेका माधवकुमार नेपालप्रति कटाक्ष गर्दै एक-दुई पात पहिलो भएर खस्दैमा रुखलाई फरक नपर्ने टिप्पणी गरेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी,