एमाले अध्यक्ष ओलीको क्षेत्रमा ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने Nepalpatra एमाले अध्यक्ष ओलीको क्षेत्रमा ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने
२१ मंसिर २०७९, बुधबार

एमाले अध्यक्ष ओलीको क्षेत्रमा ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने


कुमार कट्टेल

काठमाडाैं । हास्यकलाकार कुमार कट्टेल ‘जिग्री ब्रो’ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट कट्टेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सामाजिक अभियन्ता सुमन सायमीले नेतृत्वमा रहेको लौरो अभियानअन्तर्गत उनले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । यसअघि काठमाडौं-५ बाट हास्य कलाकार मधुसूदन पाठकले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !