१० मंसिर २०८१, सोमबार

Tag: केपी शर्मा ओली

नेकपाका दुवै समूह आमनेसामने : बोलाए आफू निकट सांसदहरुको बैठक

काठमाडौं । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आफ्ना समूहका सांसदहरुको फरक-फरक बैठक बोलाएर आमनेसामने हुने भएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सोमबारबाट ओली र प्रचण्ड समूह छुट्टाछुट्टै बैठक