१२ बैशाख २०८१, बुधबार

ओलीलाई प्रश्न : राजीनामा पत्र खल्तीमै छ ?


केपी शर्मा ओली File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको बताएका छन् । ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्रीबाट राजीनामा देउ नभनेको र प्रचण्ड-माधव जस्ता केहि व्यक्तिले भन्दैमा आफु राजिनामा नदिने बताए।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा ‘राजीनामा पत्र खल्तीमै छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओली ‘राजीनामा अं भन्दै केहीबेर रोकिए । उनले अघि भने, ‘पत्र चाहीँ म लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन, छैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !