६ जेष्ठ २०८१, आइतबार

Tag: आगलागी

पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, १ जनाको मृत्यु, ५ घाइते

काठमाडौँ । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ । प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर