२० बैशाख २०८१, बिहिबार

आगलागीबाट एक जनाको मृत्यु


मनाङमा लागेको आगो अझै नियन्त्रण बाहिर फाइल फोटो

म्याग्दी । पश्चिम म्याग्दीमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् ।

सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !