११ बैशाख २०८१, मंगलबार

रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु


आगलागी

एजेन्सी । चीनको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको सिन्ह्वाले बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !