१२ बैशाख २०८१, बुधबार

Tag: आगलागी

शव वाहनसँग मोटरसाइकल ठोक्किँदा आगलागी, एकजना घाइते

भक्तपुर । लोकन्थलीमा शववाहन सँग मोटरसाइकल ठोक्किँदा आगलागी भएको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकबाट शव लिएर आउँदै गरेको शववाहन सँग मोटरसाइकल ठोक्किएर जलेको हो । प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन सँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किँदा ओखलढुंगा घर भएका