१८ बैशाख २०८१, मंगलबार

Tag: अपराध

एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थमा आत्मसमर्पण गर्नु अपराध : नेता रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध भएको बताएका छन्। नेता रावलले