६ जेष्ठ २०८१, आइतबार

Tag: अन्तरिम आदेश

एनआरएनएको निर्वाचन तत्काल नगर्न उच्च अदालतको अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश दिएको छ । यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले सोमबार नेपालको