२५ जेष्ठ २०८२, आइतबार

Tag: अग्नि सापकोटा

अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसभामुख समेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ । सर्वोच्चले सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दासम्बन्धी रिटहरू तीन थरी आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरूद्ध