२८ भदौ २०८३, आइतबार

Tag: हेभी सवारी पास

कृष्णभीरमा ‘ट्रायल’को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ‘ट्रायल’को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइएको छ । कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा सडकको अवस्था परीक्षण गर्न एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार