गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौंको निरीक्षण गरेका छन्। उनले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए। उनलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गरेका थिए। गृहमन्त्री गुरुङले निरीक्षणपछि