३१ बैशाख २०८३, बिहिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग

काठमाडौँ, २० पुस । सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ । सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी गर्न खोजेको सङ्घर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठले राससलाई बताउनुभयो ।