१३ फागुन, काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपलाई सर्वोच्च अदालतले तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । कान्तिपुर दैनिकविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाई गर्दै आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिक सिरोहिया, प्रधानसम्पादक