१४ असार २०८३, आइतबार

Tag: सर्वोच्च अदालत

कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न लोकसेवालाई सर्वोच्चको आदेश

काठमाडौं, असोज २९ । सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ । कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको