३१ बैशाख २०८३, बिहिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्च अदालतले पूर्वडिआइजी कोइरालाको कैद घटाउने फैसला पुनरावलोकन गर्ने

काठमाडौँ, साउन ११ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाको कैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन गर्नुपर्ने भनी निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमा सुनुवाई गर्दे न्यायाधीशहरू वम