बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता घनश्याम भुसालले सर्वोच्च अदालतमाथि प्रश्न उठाएका छन्। नेता भुसालले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले किन ढिलाइ गरिरहेको भन्दै प्रश्न गरेका हुन् । प्रेस संगठन रुपन्देहीले गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद विघटनको