११ आश्विन २०८३, आइतबार

Tag: सर्वोच्च अदालत

बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई विरुद्धको रिटमा सर्वोच्चद्वारा प्रमाण झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषद्को निर्णयका आधारमा मुद्दा चलाउन अख्तियारको निर्णयको प्रमाण झिकाउने आदेश दिएको छ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै