३१ बैशाख २०८३, बिहिबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चको फैसलाले देश र जनताको हितमा काम गर्न थप जिम्मेवार बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको स्वागत गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले देश र जनताको हितमा काम गर्न थप जिम्मेवार बनाएको बताएका छन् । देउवाले विज्ञप्ति जारी