२१ बैशाख २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

कर्णालीमा पदमुक्त भएका एमालेका चार सांसदलाई सर्वोच्चले गरिदियो पुनर्बहाली (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा नेकपा एमालेका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । सर्वोच्चले कर्णालीमा ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद जोगाइदिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो