२० बैशाख २०८१, बिहिबार

Tag: सर्वोच्च अदालत

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै, १४९ सांसदलाई नागरिकतासहित बोलाइयो

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज सर्वोच्च अदालत जाने तयारी गरेका छन् । संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना १४९ सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस, नेकपा