४ जेष्ठ २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

सर्वोच्चको फैसलापछि काँग्रेस शीर्ष नेता देउवा निवास बूढानीलकण्ठमा

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि नेपाली काँग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुगेका छन् । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने भएका हुन् । सभापति देउवाले विपक्षी गठबन्धनका शीर्ष नेताहरूलाई