१ असार २०८१, शुक्रबार

Tag: सर्वोच्च अदालत

अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज विभिन्न माग राख्दै अनसनरत नेपाली