१६ असार २०८३, मंगलबार

Tag: सर्वोच्च अदालत

लुम्बिनीको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरूद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । रिट निवेदकको मागअनुसार अदालतले अन्तरिम आदेश नदिएका कारण अब विशेष अधिवेशनको प्रक्रिया नरोकिने भएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले आज