५ जेष्ठ २०८१, शनिबार

Tag: सत्ता गठबन्धन

बालुवाटारमा सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने बैठकमा गठबन्धनमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल