२२ बैशाख २०८१, शनिबार

Tag: सत्ता गठबन्धन

बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी रहेको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक भई रहेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा,