५ जेष्ठ २०८१, शनिबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने अध्यक्ष नेपालको दावी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने बताएका छन् । एक भर्चुअल कार्यक्रम बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउने बताएका हुन् । पाँच दल