१६ जेष्ठ २०८१, बुधबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल हुने गठबन्धनका नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सहमति