६ जेष्ठ २०८१, आइतबार

Tag: सत्ता गठबन्धन

अन्तत: गठबन्धनमा १६५ सिटको बाँडफाँडको टुंगो लाग्यो

काठमाडौँ । लामो रस्साकस्सीपछि अन्तत: सत्ता गठबन्धनमा १६५ सिटको बाँडफाँडको टुंगो लागेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धन कार्यदलसहित शीर्ष नेताको बैठकले प्रतिनिधिसभाका लागि १६५ सिटको बाँडफाँडको टुंगो लगाएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका