५ जेष्ठ २०८१, शनिबार

Tag: सत्ता गठबन्धन

काँग्रेसको निर्णय : आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि