२३ बैशाख २०८१, आइतबार

Tag: सत्ता गठबन्धन

प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन कायम रहने प्रचण्डको जिकिर

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने जिकिर गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उनले